काठमान्डौ ,आफू परदेशमा रहेका बेला जीवन संगीनी ठानिएकी पत्नीले कुनै ब’ज्रस्वाँठसँग अ’नैतिक सम्बन्ध राखी रा’सलीला म’च्चाएको प्र’माण नै फेला परेपछि मोरङका एक युवाले फेसबुकबाट आफ्नी श्रीमतीको ‘कान्छो पोइ’ घो’षणा गरिदिएका छन् ।लामो समय खाडीतिरको वैदेशिक रोजगारीमा रहेर घर फर्केका मोरङ बेलबारीका युवा तारा डाँगीले घर फर्किएको केही महिनापछि यसै हप्ता आफ्नी श्रीमती र नजिकैका समाजमा प्रतिष्ठित परपुरुषको फेसबुक म्यासेन्जरमा विगतमा भएका ‘च्याट’ सम्बाद सहित ‘कान्छो पो’इ’ सार्वजनिक गरिदिएपछि त्यसले खै’लाबैला म’च्चिएको छ ।

पुर्ख्यौली रुपमै हुनेखाने परिवारको र आफूलाई समाजसेवी भन्न रुचाउने ५० वर्ष नाघिसकेको एक पुरुषलाई चिनाउने गरी “यो मेरो बुडिको boyfriend हुने वाला कान्छो बुडा नयाँ बेहुला” भनी फेसबुकमा पोष्ट गरिदिएपछि त्यसले लकडाउन मनाइरहेको समाजमा खै’लाबैला भएको हो ।वैशाख ७ गते आइतबार बिहान मोबाइल घरमै छा’डेर श्रीमती नजिकै रहेको माइतीमा गएका बेला ताराले आफ्नी पत्नीको मोबाइल हेर्न र च्याट सम्बादको स्क्रि’नसर्ट लिन भ्याएका थिए । त्यसअघि पनि परस्त्री र परपुरुषको ना’जायज सम्बन्धबारे थाहा पाएर चे’तावनी दिए पनि चा’लामाला झन् बि’ग्रेपछि प्र’माण जु’टाउन उनले फेसबुक म्यासेन्जरको च्याट हेरेका थिए ।

समाजको नजरमा प्र’तिष्ठित र स’म्धीसम्धिनी समेत बनाइसकेका छिमेकी परपुरुष सन्जय सुवेदी र आफ्नी श्रीमतीका बीच माया प्रेमका रा’सलीला मात्रै होइन, एक अर्कालाई बुढा, बुढी जस्ता शब्दले समेत स’म्बोधन गरिएका र छि’ल्लिएका स’म्वादहरू फेला पारेपछि डाँगीले स्क्रि’नसर्ट गरेका थिए ।माइतबाट फर्केपछि श्रीमतीलाई उनले सो विषयमा कुरा गरे पनि झन् च्याँ’ठ्ठिएपछि अ’सैह्य भई नाता तो’ड्ने निर्णयसहित म्यासेन्जरमा बोलिएका सम्बादका ६२ वटा स्क्रि’नसर्टहरु फेसबुकमा पोष्ट गरेका थिए ।त्यतिमात्र होइन, ताराले आफ्नो फेसबुकमा भएका करिब ३०० भन्दा बढी साथीहरूलाई उक्त स्क्रि’नसर्ट पठाइदिएका थिए ।

फेसबुकमा लेखिएको थियो – “यो चाहिँ मेरो बुडिको boyfriend हुने वाला कान्छो बुडा नयाँ बेहुला” । बिदेशबाट फर्केपछि आफूप्रति आ’शक्त हुनुपर्ने श्रीमती टा’ढिन खोज्ने , बा’रम्बार अ’नेक ब’खेडा झिकेर नि’हुँ खोजिरहने, आफूले विदेशबाट पठाएको पसिनाको गु’मनाम सम्पत्तिबारे सोध्दा ना’जवाफ हुने र निहुँ खोजेर बा’रम्बार स’म्बन्ध बि’च्छेदको ध’म्की दिने गरेपछि आ’जित ताराले वि’क्षिप्त भएर यो सबै गरेका थिए । ताराले दुई\चार वर्षको कमाइ त गु’माएका थिए नै, श्रीमती पनि गु’माउन लागेपछि त्यसो गरेका थिए ।‘

श्रीमतीको हुनेवाला कान्छो बुडा’ सन्जय सुवेदी ना’मधारी छिमेकीको फेसबुक प्रोफाइलसमेत देखिने गरी आफ्नी नि’वर्तमान हुन लागेकी श्रीमती बीच भएको छि’ल्लिएको स’म्बाद सार्वजनिक भएपछि समाजमा नि’र्धा ताराले कम्ती द’बाब झेल्नुपरेन । श्रीमती त माइतीतिर लागिन् तर सुवेदी परिवारको द’बाब र ध’म्कीसमेत आउन थाल्यो । तर पनि सात समुद्रपारिको दुई चार वर्षे अनुभव स’म्हालेका तारा ड’गमगाएनन् । त्यसैले त्यो पोष्ट दुई दिनसम्म फेसबुकमा र’हिरह्यो । प’रस्त्रीलम्पट सन्जयले श्रीमान तारालाई फोन गरेर सा’ईवर क्रा’इमको मु’द्दा लगाइदिन्छु भन्दै धा’क ध’म्की र मा’नसिक त’नाब दिए ।

समाजकै ठू’लाबडाहरुको पनि द’बाब आएपछि उनी सो पोस्ट आफ्नो वालबाट ह’टाउन बा’ध्य भए । तर पोष्ट ह’टाए पनि स्क्रि’नसर्ट तारासँग मात्रै होइन, धेरै जनासँग सु’रक्षित भइसकेको छ ।तीन\चार महिनाअघि तारा विदेशबाट फर्केपछि श्रीमती सँगै सु’त्न पनि मानिनन् । कहिले म’हिनावारी भएको भनेर त कहिले पेट दु’खेको भनेर टा’र्ने गरेपछि प्र’ताडित भएका ताराले त्यसपछि श्रीमतीलाई नि’गरानीमा राखेका थिए ।परपुरुषसँग ना’जायज सम्बन्ध रहेको आफ्नै छोराछोरीमार्फत थाहा पाएपछि दुई तीन महिनाअघि ताराले श्रीमती र सन्जय दुवैलाई उनीहरूको सम्बन्धबारे प्रश्न उ’ठाएका थिए ।

तर खासगरी सन्जयले पाथीभरा माताको क’सम खाँदै दुईबीच दाजु बहिनीको रूपमा मात्र सम्बन्ध रहेको स’फाइ दिएका थिए ।तर त्यसपछि उनीहरूबीचको सम्पर्क टु’ट्नुको सट्टा झन् बा’क्लियो ।त्यतिमात्र होइन, लोग्ने स्वास्नीबीचको कुरा श्रीमतीले सुबेदीलाई हु’बहु सुनाउने गरेको थाहा पाएपछि आफूले पत्नीलाई नि’गरानीमा राख्दै प्र’माण जु’टाएको तारा बताउँछन् ।आफ्नी श्रीमतीलाई असाध्यै माया गर्ने ताराले बिदेशबाट फर्केपछि एकपटक श्रीमतीलाई सु’धार्ने र दुई स्कुले छोराछोरीको भविष्यका लागि भए पनि आफूलाई स’म्हाल्दै आँखा चि’म्लने बि’चार गरेका थिए ।

ताराले आफ्नो फेसबुक वालमा राखेका स्टाटसले पनि त्यही सं’केत गर्छन् ।तर श्रीमतीले पनि सन्जय सुबेदीसँगै बस्छु, म तपाईंलाई डि’भोर्स दिन्छु, तपाईंसँग बस्न सक्दिन भनेपछि र ताराकी श्रीमतीले सन्जयलाई ‘म तपाईंबिना बाँ’च्न सक्दिन’ भन्ने आ’शयका म्यासेज पठाएको प्र’माण नै जु’टेपछि आफू यो घ’टना सार्वजनिक गर्न बा’ध्य भएको तारा बताउँछन् ।स्वास्नी खो’सुवालाई क’ठघरामा उ’भ्याउने प्र’यास गरे पनि आफूलाई ज’नप्रतिनिधिले पनि साथ नदिएको र घ’टनाबारे प्रहरीमा जा’हेरी दिन जान खोज्दा विभिन्न मा’नसिक त’नाब दिएर रो’किएको तारा बताउँछन् ।

त्यसैले आफ्नो र आफूजस्ता पी’डितको न्या’य र स्वा’भिमान र’क्षाका लागि यथार्थ सार्वजनिक गरेर सहयोग गरिदिन ताराले सञ्चारकर्मीहरुलाई आ’ग्रह गरेका छन् ।आफ्नो पी’डा सार्वजनिक गरिदिने मिडिया खो’जी गर्ने क्रममा जनआस्थाको सम्पर्कमा आएका ताराले सार्वजनिक गरेका च्याट संवाद जनआस्थालाई पनि प्राप्त भएका छन् ।राजनीतिमा स’क्रिय नभए पनि नेकपा स’मर्थक सन्जय बेलबारीका हुने खानेमा गनिन्छन् ।बर्षेनीजसो कार फेरेर चढ्ने सन्जयको परिवारको बेलबारीमा दुई तीनवटा घर छन् ।प्लटिङ बाहेक अरु देखिने व्यवसाय नभए पनि उनीहरूको परिवारले रा’जसी जीवन जि’उन पाएको छ ।

पचास वर्ष ना’घिसके पनि चि’रिक्याट्ट परी ठिटो झै ठाँ’टिएर एसी कारमा हिँड्ने सन्जयकी जेठी छोरीको पोहोर नै क’न्यादान भइसकेको छ, अरु छोराछोरी पनि जवान भइसकेका छन् तर पनि उनमा त’रुनीमोह कस्तो रहेछ भन्ने कुरा च्याट संवादले छ’ताछुल्ल पारिदिएको छ । उनी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीका भाइ भतिजो पर्छन् र छिमेकी पनि हुन् ।त्यसैले आफ्नो बस्ती अनि ख’लककै बे’इज्जत हुन लागेपछि उनले पनि चासो लिएर घ’टनालाई सा’मसुम पार्ने प्रयास गरे ।त्यसैले मेयर सुवेदीको निवासमा सुवेदी परिवार र ठू’लाबडाको बै’ठक बसेको र आफूलाई विभिन्न ब्यक्तिहरुले प्रत्यक्ष अ’प्रत्यक्ष धा’क ध’म्की दिएपछि पोष्ट ह’टाउन बा’ध्य भएको तारा बताउछँन् ।

मेयर र वडाध्यक्ष लगायतले समेत घ’टनालाई गाउँमा नै गु’पचुपमा मि’लाएर सा’म्य पार्न खोज्दा गरिबको छोरा र नि’मुखा भएकोले आफू अ’न्याय माथि झन् अ’न्यायमा परेको ताराले जनआस्थालाई बताए ।अहिले उनी श्रीमतीसँग डि’भोर्स गर्ने नि’र्णयमा त पुगेका छन् तर स’म्बन्ध बि’च्छेद गर्दा ग’ति छा’डेर अंश मा’गिदिइ र दिनुपर्‍यो भने अलिअलि भएको सम्पत्ति पनि रि’त्तिएर छोराछोरीको बि’जोग हुन्छ कि भन्ने पि’रलोले तारालाई स’ताएको छ ।सुवेदी परिवारले पैसा दिएर घ’टना सा’मसुम पार्न खोजे पनि स्वा’भिमान बेचे’र होइन, इ’ज्जत जो’गाएर बाँ’च्ने उनको चाहना छ ।जनआस्थाबाट